कांग्रेस नेता सिटौला अस्पतालबाट डिस्चार्ज « Khabarhub

कांग्रेस नेता सिटौला अस्पतालबाट डिस्चार्ज


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला अस्पतालबाट डिस्चार्ज भएका छन् ।

स्वास्थ्यमा समस्या भएपछि केही दिन अगाडि ह्याम्स अस्पताल भर्ना भएका सिटौला स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज भएका हुन् ।

सिटौलामा उच्च रक्चतापको समस्या देखिएको थियो । साथै, रगतमा हेमोग्लोविनको कमी भएको चिकित्सकले जनाएका थिए ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  १० : ३६ बजे

गणेशमानको २९औँ स्मृति दिवस : जसले राजाले गरेको प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरे

काठमाडौँ – विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज २ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६