तेल बोक्ने ट्याङ्ककरमा गाँजा तस्करी गर्ने लोप्चन १ वर्षपछि पक्राउ « Khabarhub

तेल बोक्ने ट्याङ्ककरमा गाँजा तस्करी गर्ने लोप्चन १ वर्षपछि पक्राउ


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत वैशाख १ गते काठमाडौंको झ्याप्लेखोलामा तेलको ट्याङ्करबाट बरामद भएको १ सय ६० किलो गाँजा तस्करी गर्ने व्यक्ति झन्डै १ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–८ का मिनबहादुर लोप्चन भनिने मेलबहादुर लोप्चन छन् ।

प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले गत वैशाख १ गते काठमाडौंमा तेल झारेर भारततर्फ गइरहेको तेल बोक्ने ट्याङ्करबाट १ सय ६० किलो गाँजाको चिप्पडसहित २ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेका २ जनामध्ये लोप्चन प्रहरीलाई झुक्याएर भाग्न सफल भएका थिए । प्रहरीलाई झुक्याएर भागेका लोप्चनलाई झन्डै १ वर्षपछि मकवानपुर प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ६ : ११ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल