‘द फेस अफ साउथ एसिया’ बन्ने होडमा नेपाली ९ मोडेल (फोटो फिचर) « Khabarhub

‘द फेस अफ साउथ एसिया’ बन्ने होडमा नेपाली ९ मोडेल (फोटो फिचर)


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको पुनेमा विहीबारबाट शुरु भएको अन्तर्राष्ट्रि मोडेलहरुको प्रतियोगिता ‘द फेस अफ साउथ एसिया’मा नेपाली ९ मोडेलहरुले सहभागिता जनाएका छन् । प्रतियोगिता शनिबार समापन हुँदैछ ।

प्रतियोगितामा नेपाली सहभागीहरुले राष्ट्रिय झण्डासहित नेपाली कला र संस्कृति झल्किने मौलिक परम्परालाई प्रस्तुतिमा उतारिरहेका छन् ।

प्रतियोगितामा आशिष केसी, मसिष सुवेदी, पोषण शर्मा, शाश्वत शाही, राघव अग्रवाल, रुविष्का श्रेष्ठ, निर्मला न्यौपाने, थिन्ले ल्हामे र सुष्मिता थापाले सहभागीता जनाएका छन् ।

प्रतियोगितामा नेपाल, भारत, श्रीलंका र अरबिया लगायत एसियाली मुलुकका मोडलहरुबीच प्रतिस्पर्धा भइरहेको छ ।
विभिन्न देशबाट सहभागी मध्येबाट एकलाई राष्ट्रको नाम जोडेर ‘फेस अफ द एसिया’ घोषणा गरिने आयोजकले जानकारी दिएको छ ।

त्यस्तै, प्रतियोगिताबाट छानिएका उत्कृष्ट एक महिला र एक पुरुष मोडलले कोरियामा आयोजना हुने ‘एशिया मोडल फेष्टिभल’मा समेत सहभागीता जनाउन पाउनेछन् ।

नेपाली माडेलहरु बुधबार साँझ भारत प्रस्थान गरेका हुन् ।

 

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ८ : ०९ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा

ओलीविरूद्ध उभिएका एमाले काठमाडौं अध्यक्ष निरौलाले दिए राजीनामा

काठमाडौं– नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले पदबाट

त्रिशूली थ्री ‘ए’ बाट फर्किए रास्वपा सांसदद्वय, जाँदा हेलिकप्टर, आउँदा स्थलमार्ग 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकाल र

विपत्ति र चुनौतीले धैर्य र कर्मको परीक्षा लिन्छ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा देशवासीमा शुभकामना व्यक्त गरेका

बाढीपीडितका लागि सीएफआरडीले ल्यायो २७ टन राहत सामग्री

काठमाडौं– रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितहरूका