गेटाफेसँग रियलले अंक बाड्यो « Khabarhub

गेटाफेसँग रियलले अंक बाड्यो


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्पेनिस महारथि रियल मड्रियले गेटाफेसँग अंक बाडेको छ । यो सिजनमा कमजोर खेल पस्किरहेको रियलले बिहीबार राति भएको खेलमा गेटाफेसँग गोलरहित बराबरी खेलेको हो ।

स्पेनिस ला लिगामा सन् २०१२ पछि पहिलो पटक छिमेकी रियलसँग अंक बाडेको गेटाफेले ५५ अंक बनाउँदै शीर्ष चौथो स्थानमा छ । चौथो स्थानको गेटाफेभन्दा एक स्थान तल रियल तेस्रो स्थानमा छ ।

ला लिगाको शीर्ष स्थानमा बार्सिलानाको ८० अंक छ भने दोस्रो स्थानको एट्लेटिको मड्रिडको ७१ छ । गेटाफेसँग अंकबाडेको रियल ६५ अंकसहित तेस्रो स्थानमा छ भने रियललाई रोक्न सफल भएको गेटाफेको ५५ अंक छ ।

यो सिजनमा निराशाजनक प्रदर्शन गरेको रियल कुनै पनि लिगमा राम्रो प्रदर्शन गर्न सकेको छैन् ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ८ : १५ बजे

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।