लाइसेन्स बनाइदिने भन्दै ३१ हजार घुस माग्ने दुई जना पक्राउ « Khabarhub

लाइसेन्स बनाइदिने भन्दै ३१ हजार घुस माग्ने दुई जना पक्राउ


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय वीरगञ्ज, पर्सामा लेखापढीको काम गर्ने रोशन कुमार रौनियार र सुनिल यादवलाई ३१ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

एस्क्याभेटरको लाइसेन्स बनाइदिने भनी सेवाग्राहीसँग घुस मागेका सुचनाका आधारमा आयोगको हेटौंडा कार्यालयले उनीहरुलाई पक्राउ गरेको हो ।

रौनीयार र यादवलाई घुस लिइसकेपछि शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको कार्यालय विरगञ्जबाट पक्राउ गरेको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ४ : ४३ बजे

पोखरामा विद्युत् तार भूमिगतको काम ६५ प्रतिशत सकियो

कास्की – पोखराको मुख्य बजार क्षेत्रमा अहिले बिजुलीको तार भूमिगत

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक ९ बजे

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर अस्पताल भर्ना

क्वालालम्पुर – मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद मङ्गलबार आफ्नै निवासमा लडेर

आजको मौसम : तराईमा हुस्सुले जनजीवन प्रभावित

काठमाडौं – बुधबार बिहान लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा

पल्सर स्पोर्टस अवार्ड आज पोखरामा

पोखरा – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुन