उत्तर कोरियाली सर्वोच्च नेता किमसँगको भेटपछि रुसी राष्ट्रपति बेइजिङ प्रस्थान « Khabarhub

उत्तर कोरियाली सर्वोच्च नेता किमसँगको भेटपछि रुसी राष्ट्रपति बेइजिङ प्रस्थान


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन– उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग सुदूरपूर्वी शहर भेटवार्ता गरी रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चिनियाँ राष्ट्रपति सी जिन्पिङलाई भेट्न चीनको राजधानी बेइजिङ पुगेका छन् ।

राष्ट्रपति पुटिनले बेइजिङमा जारी बेल्ट एण्ड रोड मञ्चको सम्मेलनमा सी जिन्पिङसँग साइडलाइनमा भेटवार्ता गरेको चीनको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

दुई नेताबीच भेनेजुएलामा जारी राजनीतिक संकट, कोरियाली प्रायद्विपमा पछिल्लो समय विकसित घटनाक्रम तथा अन्य विषयमा छलफल भएको सिन्ह्वाले जनाएको छ ।

पुटिने सीसँगको भेटवार्ताका क्रममा हालै सर्वोच्च नेता किमसँग भएको भटवार्ताबारे पनि जानकारी गराएको बताइएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ९ : ३५ बजे

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय

धोबीखोला बस्तीमा पसेपछि बेहाल (तस्बिरहरू)

काठमाडौं – भारी वर्षाका कारण धोबीखोला उर्लिँदा चाबहिल, सरस्वतीनगर र

शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग