भारतको पश्चिम बंगालमा भूकम्पको धक्का « Khabarhub

भारतको पश्चिम बंगालमा भूकम्पको धक्का


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


नयाँ दिल्ली– भारतको पश्चिम बंगाल राज्यअन्तर्गतको बंकुरा जिल्लामा ४.८ म्याग्नेच्यूडको भूकम्प गएको छ ।

भारतीय मेट्रोलोजिकल डिपार्टमेन्टले स्थानीय समायानुसार आइतबार विहान करिब १०ः३९ बजेतिर भूकम्प गएको जनाएको छ ।

भूकम्पबाट कुनै मानवीय र भौतिक क्षति भएको विवरण प्राप्त नभएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

शनिबार पनि अन्दमान क्षेत्रमा ५ र निकोबार क्षेत्रमा ४.८ रेक्टरस्केलको भूकम्प गएको समाचार संस्था एनआईले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  २ : ११ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह