राति पनि देख्न सकिने खोपको विकास | Khabarhub Khabarhub

राति पनि देख्न सकिने खोपको विकास


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- वैज्ञानिकहरुले बिना कुनै उपकरण मानिसले रातको समयमा पनि देख्न सक्ने खोपको विकास गरेका छन् । वैज्ञानिककाअनुसार कुनै पनि व्यक्तिले उक्त खोप लगाएमा रातको समयमा अदृष्य वस्तुलाई पनि सजिलै देख्न सक्नेछन् ।

वैज्ञानिकहरुले यो खोप सैनिक तथा सुरक्षा कार्यमा तैनाथ व्यक्तिका लागि कोशेढुङ्गा साबित हुने दावी गरेका छन् । अध्याँरोमा शत्रुलाई खोज्न तथा दृष्टि दोषबाट पीडित व्यक्तिका लागि यो खोप वरदान साबित हुने देखिएको छ । यो खोपका कारण आँखाको रेटिनामा कुनै दुष्प्रभाव नपर्ने वैज्ञानिकहरुले बताएका छन् ।

यो खोपको मुसामा गरिएको परीक्षण सफल भएको थियो । म्यासेचुसेट्स मेडिकल विश्वविद्यालयका वैज्ञानिकहरुले मुसामा यसको सफल परीक्षण गरेका हुन् ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ५ : २३ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’