उपत्यकामा बम आतंक ललितपुरको दुई ठाउँमा बम फेला | Khabarhub Khabarhub

उपत्यकामा बम आतंक ललितपुरको दुई ठाउँमा बम फेला


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ललितपुरका लगनखेल र ग्वार्कोमा बम फेला परेको छ। 

लगनखेलको बसपार्कमा प्रेसर कुकर बम र ग्वार्कोस्थित कोटेश्वर-सातदोबाटो सडक अन्तरगतको गुण सिनेमा हल अगाडि  बम फेला परेको प्रहरीले जनाएको छ । 

बम फेला परेपछि सेनाको डिस्पोजल टोली त्यस तर्फ गएको छ ।

यसअघि आजै सुकेधारा र घट्टेकुलोमा विस्फोट हुदा तीज जनाले ज्यान गुमाए भने ६ जना घाईते भएका थिए । 

यस्तै नागढुंगामा भएको बिस्फोटमा २ जना घाइते भएका थिए । 

घटनामा विप्लव समूहको संलग्नता भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ९ : ०६ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’