आवश्यक्ताले नै आविष्कारलाई जन्माउँछ « Khabarhub

आवश्यक्ताले नै आविष्कारलाई जन्माउँछ


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्शनिक क्षेत्रको एउटा चिरपरिचित नाम हो प्लेटो । उनी इसा पूर्व ४२८ एथेन्समा जन्मिएका उनी ग्रीक दार्शनिक हुन् । उनले एथेन्समा स्कुल स्थापना गरेका थिए । त्यो स्कुललाई पश्चिमा संस्कृतिमा विकासको खम्बा र प्लेटोकोको दार्शनिक स्थानको पहिलो खुड्किलोको रुपमा लिईन्छ । यहाँ हामीले तिनै दार्शनिक प्लेटेका केही भनाईहरु उल्लेख गरेका छौं । जुन तपाईंको जीवनका लागि पनि उपयोगी बन्न सक्छ ।

– यो कुरा याद राख्नुहोस् की पृथ्वीमा भएका सबै मानिसहरु एकै हुन् र यीनीहरुलाई एउटै सृष्टिकर्ताले बनाएका हुन् ।
– किताब यसले चिज हो जसले संसारलाई आत्मा दिन्छ, दिमागलाई पखेटा दिन्छ कल्पनाशक्तिको उडान भरिदिन्छ र सबैकुरामा जीवन भरिपुर्ण पारिदिन्छ ।
– कोही व्यक्ति अँध्यारोसँग डराउँछ भने त्यो नै सबैभन्दा ठूलो वियोगान्त हो ।
– कोही पनि मानिसले उसले पाएको शक्तिलाई कसरी प्रयोग गरिरहेको छ, त्यहि आधारमा उसको मूल्यांकन गर्न सकिन्छ ।
– तपाईं सँग कति ज्ञान छ सोही अनुरुप सही निर्णय लिनुहुन्छ ।
– याद राख्नुस् यहाँ सत्य बोल्ने मानिसलाई नै धेरैले घृणा गरिन्छ तर, सत्य कै जीत हुन्छ ।
– तपाईंले शिक्षालाई बेवास्ता गर्नुहुन्छ भने मान्नुस् तपाईंको बाँकी जीवन नै अपूरो रहन्छ ।
– आवश्यक्ताले नै आविष्कारलाई जन्माउँछ ।
– तपाईंले कुनै कुरा लेख्नुहुन्छ भने बुझ्नुस त्यो तपाईंको आत्माको ज्यामिति हो ।
– यदि तपाईंको लक्ष्य नैतिक र उच्च हुँदैन भने, तपाईंसँग भएको ज्ञान कहिलेकाहीं राक्षस पनि बन्न सक्छ ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  १० : ३० बजे

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन– सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका

उफ् ! फिल्म पनि कति फ्लप भएका ?

काठमाडौं-फिल्म चलेनन् पनि के भन्नु ? गनिएका, मानिएका, कहलिएका, हेन्डसम,

तीनदीनसम्म देशभर मौसम सक्रिय नरहने

काठमाडौं– हाल तीनदीन सम्म देशभर मौसम सक्रिय नरहने जल तथा

२४ घण्टामा विपद्का ४९ घटना : तीन जनाको मृत्यु, १९ घाइते

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर मनसुनजन्य विपद्का ४९ वटा घटना

बिहानैबाट खोज्न थालियो भोटेकोसीमा चालकसहित बेपत्ता गाडी

काठमाडौं–  शनिबार भोटेकोसी नदीमा चालकसहित खसेको गाडीको बिहानै देखि खोजी