अगरबत्ती धूवाँ चुरोटको भन्दा खतरनाक, हुनसक्छ ब्रेन ट्युमर तथा क्यान्सर | Khabarhub Khabarhub

अगरबत्ती धूवाँ चुरोटको भन्दा खतरनाक, हुनसक्छ ब्रेन ट्युमर तथा क्यान्सर


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

तपाई पूजापाठका लागि वा कार्यालय खोल्नासाथ धुप(अगबत्ती) बाल्नु हुन्छ होला ? तपाईले धर्मका लागि वा ग्राहक आउन् भन्ने अपेक्षासहित पसल वा कार्यालयमा बालेको धुपले स्वास्थयमा निकै ठूलो असर पारेको वा पार्ने बारे कहिल्यै हेक्का गर्नु भएको छ ।

यदी छैन भने यसलाई ध्यान दिने गर्नुहोस् । किनकी धुपले स्वास्थ्यमा चुरोटको सेवन भन्दा ठूलो असर गर्न जान्छ । पूजाआजा तथा कुनै सांस्कृतिक कार्यक्रममा अगरबत्ती प्रयोग गरिन्छ।

यसको प्रयोग पूजापीठमा धेरै पहिलेदेखि नै हुँदै आएको छ। कतिपयले पूजापाठका अतिरिक्त आफ्नो अफिस, पसल तथा घरमा बिहान बेलुका नियमित रूपमा अगरबत्ती बाल्छन्।

धेरैलाई अगरबत्तीको धूवाँ चुरोटको धूवाँभन्दा खतरनाक हुन्छ भन्ने जानकारी नहुन सक्छ। अगरबत्तीको धूवाँ चुरोटको धूवाँभन्दा खतरनाक हुन्छ। यसबाट निस्कने धूवाँले ब्रेन ट्युमर तथा क्यान्सर हुने खतरा बढाउने तथ्य पत्ता लागेको छ।

अगरबत्तीमा प्रयोग गरिने केमिकल डिएनएमा परिवर्तन हुन्छ र यस्तो धूवाँबाट शरीर पोल्ने समस्या उत्पन्न भै क्यान्सरसमेत हुन सक्ने धारणा चिकित्सकहरूको छ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  २ : ४७ बजे

बाढीपहिरो प्रभावितको पीडा : न बासको ठेगान, न गाँसको !

सिन्धुली- पाँच जनाको परिवार खुसी थियो । दशैँ मनाउन खर्च

दाउन्नेको सडक अझै अवरुद्ध, खुलाउने प्रयास जारी

नवलपरासी– पश्चिम नवलपरासीको बर्दघाट–४ स्थित दाउन्नेको खुर्सानी खोला नजिकै भासिएको

मध्यपूर्व अपडेट : दुई हजारको ज्यान गएको लेबनानको दाबी

लेबनान – लेबनानको स्वास्थ्य मन्त्रालयले गएको रातिसम्ममा इजरायलको आक्रमणमा परेर

भित्र्याउने बेलाको धान बाढीले बगाएपछि किसान पीडामा

सप्तरी– सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका–१ कोशी ब्यारेजका भीमराज मण्डलले दुई

हमास-इजरायल आक्रमणको वर्षगाँठ : हिंसात्मक गतिविधि रोक्न अमेरिकाले गरायो सचेत

इजरायल – हमासले इजरायलमा आक्रमण गरेको एक वर्ष पुगेको छ।