बुबा सलिम खानसँग सलमान खानले गाए यो गीत « Khabarhub

बुबा सलिम खानसँग सलमान खानले गाए यो गीत


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड सुपरस्टार सलमान खानले एक भिडियोमा आफ्ना पिता तथा पटकथा लेखक सलीम खानसँग गीत गाएपछि उनको खुबै चर्चा भएको छ ।

५३ वर्षीय सुपरस्टारले मंगलबार साँझ ट्वीटरमा एक भिडियो सार्वजनिक गरे । उक्त ट्वीटमा गायक कमाल खान, सलीम र सलमान खान सन् १९४९ मा आएको फिल्म ‘दुलारी’ मा समावेश महोम्मद रफीले गाएको ‘सुहानी रात ढल चुकी’ गाउँदै गरेको देखिन्छ ।

यो भिडियोको क्याप्सनमा सलमानले लेखेका छन्, ‘हाम्रो परिवारको सुल्तान, टाइगर र भारत… सलीम खान गाइरहेका छन् ।’

सलमान खान आजकाल सामाजिक सञ्जालमा खुबै सक्रिय रहन्छन् । उनले सामाजिक सञ्जालका माध्यमबाट आफ्ना फ्यानलाई केही न केही खुराक दिइरहेका हुन्छन् । पछिल्लो समय उनी अभिनित फिल्म ‘भारत’ प्रदर्शनमा आएको थियो ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ६ : ३३ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन