टिकटक गर्ल रेश्मा: तस्वीरमा देखिन्छिन् यति क्युट (फोटो फिचर) « Khabarhub

टिकटक गर्ल रेश्मा: तस्वीरमा देखिन्छिन् यति क्युट (फोटो फिचर)


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टिकटक भिडियोमार्फत चर्चामा आएकी रेश्मा घिमिरेले एउटा फिल्म पनि खेलेकी थिइन् । म्युजिकल लभ स्टोरी भनिएको फिल्म ‘यो साइनो मायाको’ खासै चलेन । नर्सिङकी विद्यार्थी रेश्मा उक्त फिल्ममा त खासै जमिनन् बरु उनी सामाजिक सञ्चालबाट चम्किन् । उनी सामाजिक सञ्जालमा खुबै सक्रिय छिन् ।

टिकटक भिडियोका माध्यमबाट खुबै चर्चामा आएकी रेश्माका हजारौँ फ्यान छन् । इन्स्टाग्राममा पनि उनका १ लाखभन्दा बढी फलोअर छन् । उनले सामाजिक सञ्जालमा निरन्तर आफूलाई अपडेट राखिरहेकी हुन्छिन् ।

केही समयअघि उनले अभिनय गरेको म्युजिक भिडियो इन्स्टाको फोटो त ‘भाइरल’ नै भयो । तर पछि उक्त गीतलाई गायक कालीप्रसाद बास्कोटाले विदेशी गीतबाट चोरी गरेको भन्ने खुलेपछि गीतको चर्चा कम हुन थाल्यो ।

सामाजिक सञ्जालका माध्यमबाट आफूलाई सेलिब्रेटी बनाएकी रेश्माका केही तस्वीर हेरौँ:

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ७ : ३४ बजे

भोटेकोशी बाढी : ९२६ शवको व्यवस्थापन, १८ सय ६२ जनाको डीएनए सङ्कलन

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा

ओलीविरूद्ध उभिएका एमाले काठमाडौं अध्यक्ष निरौलाले दिए राजीनामा

काठमाडौं– नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले पदबाट

त्रिशूली थ्री ‘ए’ बाट फर्किए रास्वपा सांसदद्वय, जाँदा हेलिकप्टर, आउँदा स्थलमार्ग 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकाल र

विपत्ति र चुनौतीले धैर्य र कर्मको परीक्षा लिन्छ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा देशवासीमा शुभकामना व्यक्त गरेका