‘झिङ्गेदाउ’मा केकीसँगै आँचल पनि पक्का « Khabarhub

‘झिङ्गेदाउ’मा केकीसँगै आँचल पनि पक्का


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चलचित्र ‘झिङ्गेदाउ’ मा नायिका आँचल शर्माले पनि अभिनय गर्ने भएकी छन् ।

चलचित्रका लागि यस अघि नायिका केकी अधिकारी र अभिनेता मुकुन भुषाल अनुबन्धित भइसकेका छन् । फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गर्ने भएका छन् ।

भदौदेखि छायाँकनमा जाने फिल्ममा आँचलको जोडी को हुने भन्ने खुलाइएको छैन । चलचित्र साहित्यकार भिमनिधि तिवारीको आख्यानमा आधारित रहने छ ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ७ : २७ बजे

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा– भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा

बाढी प्रभावित थप सात क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

काठमाडौं– नेपाल टेलिकमले बाढीबाट प्रभावित थप सात क्षेत्रमा आज सेवा

‘रेफ्रिजरेटिङ कन्टेनर’ नहुँदा शव व्यवस्थापन ‘हम्मेहम्मे’

काठमाडौं– आज अपराह्नसम्म भोटेकोशी बाढीबाट मृत्यु भएका व्यक्तिको ६६९ वटा

संक्रमणको जोखिम घटाउन प्रहरीद्वारा बेवारिसे शव व्यवस्थापन तीव्र

काठमाडौं- विभिन्न जिल्लाबाट संकलित बेवारिसे तथा पहिचान नखुलेका शव र शरीरका

भोटेकोशी बाढी : ६६९ जनाको शव भेटियो, दुई हजार ३०१ जनाको उद्धार

काठमाडौं– भोटेकोशी हुँदै त्रिशूली  नदीमा आएको बाढीमा परी मृत्यु हुनेको