शान्ती श्री र जयको ‘वर्षा २’ सार्वजनिक « Khabarhub

शान्ती श्री र जयको ‘वर्षा २’ सार्वजनिक


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जय देवकोटा र शान्तिश्री परियारको आवाजमा रहेको नयाँ गीत ‘वर्षा २’ सार्वजनिक गरिएको छ । शान्तिश्री परियार यसअघि गीत ‘गलबन्दी’ गाएर चर्चामा आएकी थिइन् ।

जय देवकोटाको संगीत र लय रहेको गीतमा वर्षाले गरीबलाई पुर्‍याएको पीडालाई देखाइएको छ । गीतलाई स्टुडियो तरंग डिजिटल मार्फत रेकर्डिङ गरिएको हो भने भिडियोमा रमा थपलिया, जय देवकोटा, काजल, बाल कलाकार प्रिन्सा खड्का र अभिनव केसीले अभिनय गरेका छन् ।

भिडियोलाई मदन खड्काले निर्देशन गरेका हुन् । यस्तै सम्पादन अनिल रानाले गरेका हुन् ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  १० : २४ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, समानुपातिक सांसदको टुंगो लगाउने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

न्युक्यासल युनाइटेडसँग चेल्सी पराजित

काठमाडौँ – प्रिमियर लिगमा न्युक्यासल युनाइटेडसँग चेल्सी पराजित भएको छ

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एल्चेको पोस्टमा रियल मड्रिडले गर्‍यो चार गोल

काठमाडौँ – स्पेनिस ला लिग अन्तर्गत गएराति भएको खेलमा रियल

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९आइतबार० का लागि विदेशी