परिणीतिको ग्ल्यामर लूक्स (फोटो फिचर) « Khabarhub

परिणीतिको ग्ल्यामर लूक्स (फोटो फिचर)


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एकपछि अर्को गर्दै फ्लप फिल्म दिइरहेकी बलिउड अभिनेत्री परिणीति चोपडा सोलो हिट फिल्मा दिनका लागि आत्तिएकी छिन् । फिल्ममा पाएको असफलतापछि परिणीति बलिउडबाट गायबजस्तै बनेकी थिइन् केही समय ।

झण्डै डेढ वर्षपछि उनी बलिउडमा फर्किन् । त्यसपछि चर्चा हुन थाल्यो । दावद ए इश्क, किल दिल, मेरी प्यारी बिन्दु, नमस्ते इङ्ल्याण्ड जस्ता फिल्म असफल भएपछि हराएकी परिणीति पछिल्लो समयमा भने चर्चामा छिन् ।

उनले शीर्ष भूमिका निभाएका फिल्म हँसी तो फसी, इसकजादे लगायतले भने खुबै चर्चा कमाए । फिल्म नचलेर एकाएक हराएकी परिणीती सामाजिक सञ्जालमा शेयर गरेका बिकिनी तस्वीरका कारण चर्चामा आएकी थिइन् ।

पछिल्लो समय भने उनी आगामी प्रोजेक्ट जबरिया जोडीका कारण चर्चामा छिन् । अब उनी चाहन्छिन् कि, सजिलो भूमिकामा आफूलाई प्रस्तुत गर्न नपरोस् । फिल्मले चर्चा दिलाओस् ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  १२ : ४८ बजे

शुक्लाफाँटा नगरपालिकाद्वारा ६ महिनामा ७१ लाखभन्दा बढी राजस्व सङ्कलन

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्र सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र

कांग्रेस सभापति देउवा भृकुटीमण्डप नजाने

काठमाडौं – सामाजिक संजालमा केही व्यक्तिले कांग्रेस सभापति देउवा विशेष

विशेष महाधिवेशनका प्रतिनिधिको आवाजप्रति देउवा कति सकारात्मक, के छ सहमतिको आधार ?

काठमाडौं – नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश

काभ्रेको जनमुक्ति मार्ग तीब्र गतिमा निर्माण हुँदै 

धुलिखेल– काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको