परिणीतिको ग्ल्यामर लूक्स (फोटो फिचर) « Khabarhub

परिणीतिको ग्ल्यामर लूक्स (फोटो फिचर)


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एकपछि अर्को गर्दै फ्लप फिल्म दिइरहेकी बलिउड अभिनेत्री परिणीति चोपडा सोलो हिट फिल्मा दिनका लागि आत्तिएकी छिन् । फिल्ममा पाएको असफलतापछि परिणीति बलिउडबाट गायबजस्तै बनेकी थिइन् केही समय ।

झण्डै डेढ वर्षपछि उनी बलिउडमा फर्किन् । त्यसपछि चर्चा हुन थाल्यो । दावद ए इश्क, किल दिल, मेरी प्यारी बिन्दु, नमस्ते इङ्ल्याण्ड जस्ता फिल्म असफल भएपछि हराएकी परिणीति पछिल्लो समयमा भने चर्चामा छिन् ।

उनले शीर्ष भूमिका निभाएका फिल्म हँसी तो फसी, इसकजादे लगायतले भने खुबै चर्चा कमाए । फिल्म नचलेर एकाएक हराएकी परिणीती सामाजिक सञ्जालमा शेयर गरेका बिकिनी तस्वीरका कारण चर्चामा आएकी थिइन् ।

पछिल्लो समय भने उनी आगामी प्रोजेक्ट जबरिया जोडीका कारण चर्चामा छिन् । अब उनी चाहन्छिन् कि, सजिलो भूमिकामा आफूलाई प्रस्तुत गर्न नपरोस् । फिल्मले चर्चा दिलाओस् ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  १२ : ४८ बजे

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

काभ्रे– भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको फराकिलो जित, रेसिङ सान्टान्डर ७-२ ले पराजित

काठमाडौँ – स्पेनिस ला लिगामा बार्सिलोनाले रेसिङ सान्टान्डरमाथि ७-२ को

मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल