इटालीयन फुटबलर रोसी अर्जेन्टाइन क्लब बोका जुनिर्यसमा आवद्ध « Khabarhub

इटालीयन फुटबलर रोसी अर्जेन्टाइन क्लब बोका जुनिर्यसमा आवद्ध


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौं – इटालियन फुटबल खेलाडी ड्यानिएल डे रोसी अर्जेन्टिाइन क्लब बोका जुनियर्समा आवद्ध भएका छन् । १८ वर्ष इटालियन क्लब एएस रोमाबाट खेलेका ३६ बर्षीय रोसीले बोका जुनियरसँग सम्झौता गरेका हुन् । यद्यपी उनी कति मूल्यमा बोकामा आवद्ध भए भन्ने खुलाइएको छैन ।

सन् २००६ मा इटलीबाट विश्वकप जितेका रोसी आफ्नो ३६औं जन्मदिनमा अर्जेन्टिनाको ब्युनर्स आर्यस पुगेका हुन् ।
सिरी ए क्लब रोमाका लागि ६हजारर ६ सय १६ खेल खेल्दा यी भेट्रान मिडफिल्डरले ६३ गोल गरेका छन्।

रोसीले इटलीको लागि १सय१७ खेल खेल्दा २१ गोल गरेका थिए। डे रोसीले गत सिजनको अन्त्यमा रोमा छाड्ने घोषणा गरेका थिए।

रोसीलाई क्लबले आगामि सोमवार क्लबको खेलाडीको रुपमा प्रस्तुत गर्ने भएको छ। उनी रोमाका लागि सर्वाधिक खेल खेल्नेमा फ्रान्सेस्को टोट्टी भन्दा पछि छन्। टोट्टीले ७६८ खेल खेलेका छन्।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  १ : २४ बजे

ट्रम्पले ग्रीनल्याण्डमाथि धावा बोलेपछि फ्रान्सले भन्यो- इयूको ‘रणनीतिक जिम्मेवारी’ रहन्छ

पेरिस – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षाका कारण वासिङ्टनलाई स्वायत्त

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने

कञ्चनपुर– कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको

पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको

निर्वाचन ४८ दिन बाँकी : के के हुन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय