जिउँदो कछुवासहित काठमाडौंबाट २ जना पक्राउ « Khabarhub

जिउँदो कछुवासहित काठमाडौंबाट २ जना पक्राउ


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिउँदो कछुवासहित काठमाडौंबाट २ जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित श्रीकृष्ण गेस्टहाउसटबा दुर्लभ वन्यजन्तु कछुवासहित २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा झापाको मेची नगरपालिका–६ घर भएका ६७ वर्षीय छबिलाल अधिकारी र झापाकै चारपाने  घर भएका २६ वर्षीय बिक्रम उप्रेती छन् ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  २ : ३९ बजे

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले टीकापुर घटनासँग सम्बन्धित

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अरनिको र बिपीसहितका राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न