वैदेशिक रोजगार विभागमा फोनबाट उजुरी गर्नेको संख्या बढी « Khabarhub

वैदेशिक रोजगार विभागमा फोनबाट उजुरी गर्नेको संख्या बढी


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीका क्रममा समस्या परेका श्रमिकलाई वैदेशिक रोजगार विभागले उजुरी गर्ने निःशुल्क टेलिफोन सेवाबाट उजुरी गर्नेको संख्या बढ्दै गएको छ ।

गत आर्थिक वर्षमा उक्त फोनमा वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका श्रमिकले देशविदेशबाट १ हजार ३ सय १२ वटा उजुरी गरेको विभागले जानकारी दिएको छ ।

फोनमार्फत आएका सर्वै उजुरीको परामर्श भएको विभागका अधिकारीको भनाइ छ । पछिल्लो समय पीडितहरुले फोनमार्फत नै धेरै उजुरी दर्ता गारएका छन् । विभागमा गत आर्थिक वर्षमा १ हजार २ सय ६३  संस्थागत र पनि ७ सय ७३ व्यक्तिगत उजुरी परेका थिए ।

विभागले रोजगारीको खोजीमा रहेका तथा विदेशमा समस्यामा परेका श्रमिकले नि:शुल्क फोन गर्नका लागि ४ वर्ष अघि ०१४७४२६४८ नम्बरको टेलिफोन सेवा शुचारु गरेको थियो । यो नम्बरमा आएको फोनका आधारमा विभागले उजुरीकर्ता र पीडितलाई उद्धार गदै आएको जनाएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ३ : ३७ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते