‘प्रेम नहुने ठाउँमा जीवन नै हुँदैन’ | Khabarhub Khabarhub

‘प्रेम नहुने ठाउँमा जीवन नै हुँदैन’


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

महात्मा गान्धीको खास नाम मोहनदास करमचन्द गान्धी हो । उनलाई भारतीय राजनीतिक पुरुष तथ भारतीय स्वतन्त्रता संग्राममा नायक मानिन्छ ।

गान्धी सन् १८६९ अक्टोबर २ का दिन भारत को गुजरात प्रान्तको पोरबन्दर भन्ने ठाउँमा जन्मिएका थिए । सत्य, अहिंसा र सत्याग्रह उनको सिद्धान्त हो ।

यहाँ हामीले उनका केही भनाईहरु उल्लेख गरेका छौं । जुन तपाईंका लागि पनि जिवन उपयोगी बन्न सक्छ ।

– प्रेम नहुने ठाउँमा जीवन नै हुँदैन

– कुनैपनि स्वतन्त्र राष्ट्रको अन्त्य भनेको यौन हो ।

– मोती बाहिर चम्कन्छ भने पुस्तक अन्तस्करणमा ।

– कसैले क्षमा दिन्छ भने बुझ्नुस त्यो बलिष्ठ व्यक्ति हो, किनकि कमजोरले कहिल्यै कसैलाई क्षमा दिँदैन ।

– यतिकुरा बुझिराख पहिले तिनिहरुले तिमलाई बेवास्ता गर्ने छन्, त्यसपछि हाँस्नेछन् अनि – लड्ने छन् र अन्तमा तिमीले जित्ने छौ ।

– तिमीले संसार बदल्ने सोच लिएका छौ भने पहिले आफैंलाइ परिवर्तन गर ।

– तिमी जे सोच्छौ त्यही नै बन्छौ ।

– अल्पमतमा परेपनि सत्य सँधै सत्य नै हुन्छ ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ३ : ४८ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’