इंग्ल्यान्ड टुरका लागि अस्ट्रेलियाको टेस्ट टोली घोषणा « Khabarhub

इंग्ल्यान्ड टुरका लागि अस्ट्रेलियाको टेस्ट टोली घोषणा


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्ट्रेलियाले इंग्ल्यान्ड टुरका लागि १७ सदस्यीय टेस्ट टोलीको घोषणा गरेको छ । अस्ट्रेलियाली क्रिकेट टोली छनोट समितिले पेनको कप्तानीमा टेस्ट टोलीको घोषणा गरेको हो ।

अगस्ट एकदेखि शुरु हुने शृङ्खलामा मिचेल नेसारको आश्चर्य पार्नै गरि छनोटकर्ताले छनोट गरेका छन् । टेस्टमा इंग्ल्यान्डमा सम्पन्न विश्वकप क्रिकेट टोलीको कप्तानी गरेका कप्तान आरोन फिन्चसहित केही खेलाडीलाई आराम दिएको छ । टेस्ट क्रिकेटकै सबैभन्दा रोमान्चक मानिने अस्ट्रेलिया र इङल्याण्डबीच यो एसेज सिरिज यस पटक इङल्याण्डमा अगस्ट एक देखि सेप्टम्बर १२ सम्म हुँदै छ ।

अस्ट्रेलियाको टेस्ट टिम

टिम पेन (कप्तान), डेविड वार्नर, मार्कोस ह्यारिस, क्यामरुन ब्यानक्रोफ्ट, उसमान ख्वाजा, स्टिभ स्मिथ, ट्राभिस हेड, माथ्यु वाडे, मार्नस लाबूसचागने, मिचेल मार्स, जेम्स पाटिसन, मिचेल स्टार्क, पाट कमिन्स, जोस हजेलवुड, नाथन लियोन र माइकल नेसर ।

 

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ५ : ४२ बजे

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको