कुनै नायिकाभन्दा कम छैनिन् मोडल सुस्मिता (तस्वीरहरु) « Khabarhub

कुनै नायिकाभन्दा कम छैनिन् मोडल सुस्मिता (तस्वीरहरु)


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

सुस्मिता थापा नेपाली मोडलिङ क्षेत्रमा सङ्घर्षरत नाम हो । फेसन डिजाइनको दुनियाँमा उनको नाम परिचित छ । काठमाडौंमा बसेर मोडलिङ गरिरहेकी सुस्मिताले केही मोडलिङ इभेन्टमा समेत भाग लिइसकेकी छिन् ।

मोडलिङको दुनियाँमा रमाउन पाइला चालिरहेकी सुस्मिताले करिअरकै शुरुमा आफ्नो परिचय बनाउने धाउन्नमा छिन् । सामाजिक सञ्जालमा आफ्ना सुन्दर तस्वीर शेयर गर्ने सुस्मिताका केही तस्वीर हामीले यहाँ शेयर गरेका छौँ:

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ५ : ५० बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान