नीता अब निर्मात्री, बनाउँदै छिन् लभस्टोरी फिल्म « Khabarhub

नीता अब निर्मात्री, बनाउँदै छिन् लभस्टोरी फिल्म


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका नीता ढुंगानाको ब्यानरमा फिल्म बन्ने भएको छ । नीताले आफ्नै लगानीमा ‘म:म हन्टिङ’ नामक फिल्म बनाउने चर्चा थियो । अहिले भने सो फिल्मलाई थाँती राख्दै उनी नयाँ फिल्मको स्क्रिप्टमा जुटेकी हुन् ।

उनले बनाउने फिल्म लभस्टोरी जानरामा निर्माण हुनेछ । अहिलेलाई फिल्मको नाम ‘माया’ राखिएको छ । तर पछि नाम परिवर्तन हुन सक्ने छ ।

फिल्मको मुख्य भूमिकामा कोशिश क्षेत्री र नीता ढुंगानाको अभिनय रहने जनाइएको छ । यस्तै फिल्मलाई समुद्र भट्टले निर्देशन गर्नेछिन् । फिल्मले यसको कथा लेखिरहेका छन् ।

फिल्मलाई सिक्किम कालिङपोङ लगायतका ठाउँमा छायाँकन गरिने निर्देशकले बताइन् । चलचित्र ‘आधा पेज’ बाट निर्देशनमा डेब्यू गरेकी समुन्द्र हालै क्यानडाको टोरन्टो फिल्म स्कुलबाट निर्देशन कक्षा लिएर नेपाल फर्केकी हुन् ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ६ : २८ बजे

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ

स्वागत नेपाल राप्रपाबाट टिकट लिएर सभामुख घिमिरेविरुद्ध झापा–२ मा प्रतिस्पर्धा गर्ने

झापा- ‘स्वागत नेपाल’ नामले परिचित भद्रप्रसाद नेपालले फेरि झापा क्षेत्र