‘जाइरा’को आइटम गीत रिलिज (भिडियो) « Khabarhub

‘जाइरा’को आइटम गीत रिलिज (भिडियो)


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भदौ ६ गतेबाट प्रदर्शन हुने फिल्म ‘जाइरा’ को आइटम गीत सार्वजनिक गरिएको छ । शुक्रबार यो गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

‘यो मात चढेको साँझ’ बोलको गीतमा मीना निरौलाको स्वर सुन्न सकिन्छ भने वरिष्ठ गीतकार किरण खरेलका शब्द छन् । यस्तै गीतमा शिव शंकरको संगीत रहेको छ । ।

यो गीत पुरानो फिल्म ‘मनको बाँध’मा समावेश गीतको रिमेक हो । ओर्जिनल गीतमा मीरा राणाको स्वर सुन्न सकिन्छ ।

शाही नेपाल चलचित्र संस्थानद्वारा निर्मित तथा प्रकाश थापा निर्देशित ‘मनको बाँध’ सन् १९७४ मा रिलीज भएको फिल्म हो । रिमेक भर्सनमा तनुजा गुरुङ्गले दमदार नृत्य गरेकी छन् ।

नायिका नम्रता श्रेष्ठ मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा देखिएको फिल्म ‘जाइरा’ आशुतोष राज श्रेष्ठले निर्देशन गरेका हुन् ।

फिल्ममा अनुपविक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठसहित नव–कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरले समेत मुख्य भूमिका रहेको छ ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ६ : ४५ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु