यी राशि हुने पुरुषले पाउँछन् सुन्दर श्रीमती « Khabarhub

यी राशि हुने पुरुषले पाउँछन् सुन्दर श्रीमती


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शास्त्रमा उल्लेख गरिएअनुसार कुनैपनि पुरुषले कस्तो श्रीमती पाउँछन् भन्ने उनीहरुको राशिअनुसार पनि फरक पर्छ । केही त्यस्ता राशि भएका मानिसहरु जसले सुन्दर र इमान्दार श्रीमती पाउने ज्योतिष शास्त्रले बताउँछ–

तुला राशि : शास्त्रमा उल्लेख भएअनुसार तुला राशि हुनेले सुन्दर श्रीमती पाउँछन् । उनीहरु श्रीमतीको मामिलामा भाग्यमानी मानिन्छन् । यस्ता व्यक्ति धेरै गफाडी हुने भएपनि श्रीमतीसँग भने एकदम समझदार हुन्छन् । अन्य युवतीसँग नजिक भएपनि श्रीमतीलाई थाहा दिदैनन् । यो राशी हुनेका श्रीमतीले श्रीमानको पुर्ण रुपमा विश्वास गर्छन् ।

मकर राशिः यो राशि भएका व्यक्ति एकदमै रोमान्टिक मानिन्छन् । उनीहरुले सँधै आफ्नो पार्टनरलाई सरप्राइज दिएरै खुसी बनाउँछन् । मकर राशि भएका व्यक्ति एकदमै क्यूट हुन्छन् । त्यसैका कारण पनि उनीहरु यो राशि भएका पुरुषलाई मन पराउँछन् ।

कर्कट राशि : शास्त्रमा उल्लेख भएअनुसार, यो राशि भएका व्यक्ति धेरै दूरदर्शी हुन्छन् । यसको अतिरिक्त यो राशि भएका व्यक्ति भविष्यका लागि सजग पनि हुन्छन् । यो राशीका व्यक्तिको सम्बन्ध श्रीमति सँग एकदमै राम्रो हुन्छ । यो राशि भएका व्यक्ति युवतीकोे चाहना बुझ्न एकदमै माहिर हुन्छन् ।

कन्या राशि : शास्त्र अनुसार, कन्या राशि भएण्का पुरुष प्रति महिला एकदमै आकर्षित हुन्छन् । यो राशिका व्यक्ति कुरा गर्नमा पनि सिपालु हुन्छन् । कुरा मिठो गर्ने र सुन्दर पनि हुने भएकाले यीनिहरु प्रति कुनैपनि युवती चाँडै आकर्षित हुन्छन् ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ६ : ३६ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन