‘मारुनी’ को गीत: पुष्पको मायामा रेबिका (भिडियो) « Khabarhub

‘मारुनी’ को गीत: पुष्पको मायामा रेबिका (भिडियो)


९ भदौ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘मारुनी’मा समावेश ‘हाने मैले झटारो’ बोलको गीत सार्वजनिक गरिएको छ । यसअघि ‘जाम्न माया जाम र सक्दिनँ बाँच्न’ गरी २ गीत सार्वजनिक गरिसकेको फिल्म युनिटले तेस्रो कोशेलीस्वरुप यो गीत सार्वजनिक गरेको हो ।

गीतमा अन्जु पन्त र कृष्ण काफ्लेको स्वर सुन्न सकिन्छ । यस्तै गीतमा पुरुषोत्तम ढुंगेल र कृष्ण काफ्लेको शब्द, कृष्णकै संगीत छ ।

भिडियोमा चलचित्रका मुख्य कलाकार पुष्प खड्का र रेविका गुरुङलाई फिचरिङ गरिएको छ ।

पूनम गौतमको निर्माणमा बनेको चलचित्रमा नवल नेपालको निर्देशन छ । चलचित्र भदौ १३ गतेदेखि प्रदर्शन हुँदैछ ।

प्रकाशित मिति : ९ भदौ २०७६, सोमबार  १२ : ११ बजे

च्याउखेतीमा भविष्य खोजीरहेका देवराज स्याङ्तान

बनेपा–  बिहानको पाँच बजेसम्म पनौतीको  जनजीवन शान्त देखिन्छ । अधिकांश

जुन बस चढेर आएकी थिइन् त्यही बसले किचेर मृत्यु

मकवानपुर– भीमफेदी गाउँपालिका –०८, ईपादेउरालीस्थित भित्री सडकखण्डमा बसको ठक्करबाट ६३

१० ओभरको खेल सकिँदा ६६ रन बनाएको काठमाडौँले गुमायो चार विकेट

काठमाडौँ – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर

इजरायलमा यहुदी–अरब सहकार्यको माग

जेरुसेलम– इजरायलमा निर्वाचनपछि सरकार गठनका लागि बहुमत जुटाउने प्रयास भइरहेका

अमेरिकाबाटै विपक्षीको नेतृत्व गर्ने फ्लेभियो बोल्सोनारोको घोषणा

एजेन्सी – ब्राजिलका दक्षिणपन्थी नेता फ्लेभियो बोल्सोनारोले अमेरिकामा पुगेपछि आफू निर्वाचित