मल्टिप्लेक्समा ‘रातो टीका निधारमा’ को बूकिङ खुला « Khabarhub

मल्टिप्लेक्समा ‘रातो टीका निधारमा’ को बूकिङ खुला


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘रातो टीका निधारमा’ को बुकिङ खुला गरिएको छ । भोलि शुक्रबार अर्थात् असोज १० गतेदेखि प्रदर्शनमा आउने यो फिल्मको राजधानीका मल्टिप्लेक्स हलहरुमा बूकिङ खुला गरिएको हो ।

अकिंत खड्का र साम्राज्ञी राज्यलक्ष्मीको शीर्ष भूमिका रहेको यो फिल्ममा नीता ढुंगाना, शिवहरि पौडेल, बुद्धि तामाङ, बसुन्धरा भुसाल, लक्ष्मी गिरी, रविन्द्र झा लगायतका कलाकारको समेत अभिनय रहेको छ । सामाजिक कमेडी फिल्म भनिएको यो फिल्मलाई अशोक शर्माले निर्देशन गरेका हुन् । फिल्ममा कथा लेखन पनि उनकै छ ।

झण्डै २ घण्टा लामो यो फिल्ममा कमेडीका साथै रातो टीकाको महत्त्व र दशैँको रमझमलाई पनि देख्न सकिनेछ ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  ११ : १० बजे

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले

साउदी विमानस्थलमा हुथीको आक्रमण

एजेन्सी– यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय

‘क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ’

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित

जनसचेतन पत्रकारिता पुरस्कारबाट पत्रकार बस्नेत सम्मानित

दोलखा– दोलखाका पत्रकार सुवास बस्नेत ‘पत्रकार सम्मान–२०८३’ बाट सम्मानित भएका

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन