आफ्नो ड्रेसका कारण ‘ट्रोल’ भइन् करीना कपूर, फ्यानले गरे आश्चर्यलाग्दा कमेन्ट | Khabarhub Khabarhub

आफ्नो ड्रेसका कारण ‘ट्रोल’ भइन् करीना कपूर, फ्यानले गरे आश्चर्यलाग्दा कमेन्ट


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – करीना कपूर बलिउड उद्योगमा आफ्नो लूकका कारण प्रायः चर्चामा रहने गर्छिन् । उनले आफ्नो ड्रेसअपका लागि लाखौँ रुपैँया खर्च गर्ने गर्छिन् ।

करीना आजभोलि ‘डान्स इन्डिया डान्सः सिजन ३’ मा देखिएकी छिन् । यो शोमा करीना प्रायः आफ्नो स्टाइल र फेसन सेन्सका कारण चर्चामा हुन्छिन् । यो वर्ष पनि करीना कूल देखिएकी थिइन् ।

करीनाका केही तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । तस्वीरमा करीना फेसन डिजाइनरका साथ देखिन्छिन् । गाउनमा देखिएकी करीनाले ज्वेलरीका नाममा एउटा नेकलेस लगाएकी थिइन् ।

 

करीनाको यो लूकको तारिफ भएको छ । तर केहीले भने उनलाई ‘ट्रोल’ गरेका छन् । उनको ड्रेसअपको मजाक बनाउँदै कति युजर्सले कमेन्ट गरेका छन् । एक प्रयोगकर्ताले कमेन्ट गरेका छन्, ‘जमिनमा घस्रिएको करीनाको ड्रेस देख्दा लाग्छ, कि उनी स्वच्छ भारत महान अभिनयमा जाँदैछिन् ।’

प्रयोगकर्ताले अन्य पनि रमाइला कमेन्ट गरेका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  ६ : ११ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको