बन्दुकधारीद्वारा सोमालियामा ९ जनाको हत्या « Khabarhub

बन्दुकधारीद्वारा सोमालियामा ९ जनाको हत्या


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सोमालियाको राजधानी मोगादिसु नजिकको गाउँमा बन्दुकधारीले ९ जना सडक सफाई गर्ने मानिसहरुको हत्या गरेका छन् ।

राजधानी मोगादिसु नजिक तल्लो शाबेले राज्यमा रहेको हवाब्दी शरणार्थी शिविरमा बन्दुकधारीले ५ पुरुष तथा ४ महिला सडक सफाइ गर्ने कामदारको हत्या गरेका हुन् ।

हत्या कसले गरेको हो भन्ने स्पष्ट नभइसके पनि त्यस क्षेत्रमा सक्रिय लडाकु समूह अल शबाबले घटना गराएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ५ : २० बजे

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण