नख्खु बम काण्डका मुख्य अभियुक्त सूर्य भुँजेल पक्राउः प्रहरी « Khabarhub

नख्खु बम काण्डका मुख्य अभियुक्त सूर्य भुँजेल पक्राउः प्रहरी


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले नख्खु बमकाण्डका मुख्य अभियुक्त सूर्य भुँजेललाई पक्राउ गरेको छ ।

प्रहरीको विशेष ब्युरो र महानगरीय अपराध महाशाखालको टोलीले कंलकीबाट उनलाई पक्राउ गरेको जनाएको हाे । उनी कलंकीस्थित एक घरमा लुकेर बसेको अवस्थामा उनलाई प्रहरीले  पक्राउ गरेको जनाएको हाो ।

ललितपुरको नख्खुमा रहेको एनसेलको टावरमा शुक्रबार बम विष्फोट गराइएको थियो । विष्फोटमा परी सिंहप्रसाद गुरुङको मृत्यु भएको थियो भने प्रतीक्षा खड्का र आयुषा मानन्धर घाइते भएका थिए ।

बम विस्फोटको जिम्मा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले लिएको थियो। बम विस्फोटको घटना पछि काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाइएको छ भने शंकास्पद व्यक्तिहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ८ : २३ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका