अजरबैजानका राष्ट्रपतिले दिएको रात्रिभोजमा ओली सहभागी « Khabarhub

अजरबैजानका राष्ट्रपतिले दिएको रात्रिभोजमा ओली सहभागी


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अजरबैजान– प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न आन्दोलन(नाम)को जारी १८औँ शिखर सम्मेलनका सहभागीहरुको सम्मानमा आयोजित रात्रिभोजमा सरीक भएका छन् । अजरबैजानका राष्ट्रपति इलहाम एलिएभले प्रतिनिधिमण्डलका प्रमुखको सम्मानमा सो भोज आयोजना गरेका थिए ।

सम्मेलन राजधानी बाकुको बाकु कन्भेन्शन सेन्टरको अडिटोरियममा शुरु भएको हो । सम्मेलनका उद्घाटनपछि, नामका नयाँ अध्यक्षको निर्वाचन र बाङड्ङ सिद्धान्तको पालना विषयमा मन्तव्य व्यक्त गरिएको थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ७ : ०६ बजे

इराकी कुर्दिस्तानस्थित इटालियन सैन्य आधारमा हमला

काठमाडौं- इराकको स्वशासित क्षेत्र इराकी कुर्दिस्तानमा रहेको एउटा इटालियन सैन्य

फारसको खाडीमा आक्रमणकारीको रगत बग्नेछ : इरानी सभामुख कलिबाफ

तेहरान- इरानी संसदका सभामुख मोहम्मद बगेर कलिबाफले फारसको खाडीमा आक्रमणकारीको

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन हमला

काठमाडौं- कुवेतस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन हमला भएको छ । कुवेतको

रुस–अमेरिका वार्ता ‘फलदायी’

एजेन्सी– मध्यपूर्वमा युद्ध चर्किरहेका बेला रुस र अमेरिकाबीच उच्चस्तरीय वार्ता

चितवन राष्ट्रिय निकुञ्जमा पोखरी निर्माण र मर्मत

चितवन– चितवन राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्रभित्र पोखरी निर्माण र मर्मतको