राष्ट्र बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी « Khabarhub

राष्ट्र बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले सहायक निर्देशकसहित ६७ जना कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ ।

केन्द्रीय बैंकले सूचना जारी गर्दै प्रशासनतर्फ २८ जना सहायक निर्देशक (अधिकृत तृतिय) र लेखातर्फ सहायक निर्देशक (अधिकृत तृतीय), लेखा परिक्षणतर्फ ८ जना र सहायक (सहायक द्वितीय) मा ३१ जना कर्मचारी माग गरेको हो ।

कात्तिक २८ गतेसम्म आवेदन दिनुपर्ने समय तोकेको बंैकले सहायक निर्देशकका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेका वाणिज्यशास्त्र, अर्थशास्त्र र व्यवस्थापन वा जनप्रशासनमा स्नातकोत्तर पास गरेको हुनुपर्नेछ ।

त्यस्तै लेखा र लेखापरीक्षणका लागि सीए, एसीसीए वा सीपीए गरी मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर गरेका २१ देखि ३५ वर्षसम्मका कर्मचारी माग गरिएको छ ।

सहायक द्वितीयका लागि १८ वर्ष पूरा भएका, ३५ वर्ष ननाघेका र १२ कक्षा उत्तिर्ण गरेको हुनुपर्नेछ । तर महिलाको हकमा भने ४० वर्षसम्मको उमेर हद तोकिएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  २ : १४ बजे

चिनियाँ कम्पनीले पायो नागढुङ्गा सुरुङमार्ग चलाउने ठेक्का

काठमाडौं- सरकारले नागढुङ्गा सुरुङमार्ग सञ्चालन तथा व्यवस्थान गर्ने कम्पनी छनोट

निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता, घुस र लाइन अन्त्य गर्ने

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक झन्झट,

ओलीलाई रिहा गर्न मागसहित तेस्रो दिन पनि एमाले सडकमा (तस्बिरहरू)

काठमाडौं– अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आजपनि

प्रधामन्त्रीसँग सांसदले उठाए गाँजा खुलाउनेदेखि बाँदर नियन्त्रणसम्मका कुरा

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा निर्वाचित सबै दलका सांसदहरूसँग

कृषि सामग्री कार्यालय जनकपुरधाम : ४३ करोडको रासायनिक मल बिक्री

जनकपुरधाम– नेपाल सरकारको स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड शाखा