यस्तो छ मिरुना र आर्यन स्टारर ‘च च हुई’ को ट्रेलर (भिडियो) « Khabarhub

यस्तो छ मिरुना र आर्यन स्टारर ‘च च हुई’ को ट्रेलर (भिडियो)


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘च च हुई’ को ट्रेलर सार्वजनिक गरिएको छ । यसअघि दुई गीत सार्वजनिक गरिसकेको फिल्म युनिटले शनिबार युट्युबमार्फत ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरमा आर्यन सिग्देल, मिरुना मगर, भोलाराज सापकोटा, माओत्से गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ । कमेडी, एक्सन र रोमान्सले भरिएको ट्रेलरमा आर्यन र मिरुनाको प्रेम देखाइएको छ ।

साम्तेन भुटियाको सम्पादन र निर्देशन रहेको यो चलचित्र आर्यन र साम्तेनका कारण प्रतीक्षित चलचित्र पनि हो । साम्तेनलाई राम्रो चलचित्र निर्देशन गर्ने निर्देशकका रुपमा लिइन्छ ।

अमृत गोले लामाले लगानी गरेको यो चलचित्र एजीएल इन्टरनटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो ।

चलचित्रमा सुसन प्रजापतिको छायांकन देख्न सकिनेछ भने सिजन दाहाल र सन्देश अर्यालले पटकथा लेखेका हुन् ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ४ : ११ बजे

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले

साउदी विमानस्थलमा हुथीको आक्रमण

एजेन्सी– यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय

‘क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ’

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित

जनसचेतन पत्रकारिता पुरस्कारबाट पत्रकार बस्नेत सम्मानित

दोलखा– दोलखाका पत्रकार सुवास बस्नेत ‘पत्रकार सम्मान–२०८३’ बाट सम्मानित भएका