विष्णु माझीको ‘हाँसेको किन हो माया’ [भिडियो] | Khabarhub Khabarhub

विष्णु माझीको ‘हाँसेको किन हो माया’ [भिडियो]


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायिका विष्णु माझी र सञ्जय फ्राउनफिल्डरको स्वरमा सजिएको दोहोरी गीत सार्वजनिक गरिएको छ । युट्युबमार्फत सार्वजनिक गरिएको गीत छमछमी नाच्न मिल्ने गरी तयार पारिएको छ ।

‘हाँसेको किन हो माया’ बोलको गीतमा कुमार परियारका शब्द छन् भने आयुष परियारको संगीत सुन्न सकिन्छ । गीतको एरेन्ज विनोद बाजुरालीले गरेका हुन् ।

गीतको भिडियोमा शिव विकको कोरियोग्राफी छ भने शम्भु चालिसेको छायांकन रहेको छ । यस्तै गीतको भिडियोलाई सम्पादन गर्ने काम विकास धमलाले गरेका हुन् ।

हेर्नुस् भिडियो:

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  १० : ५७ बजे

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज

उपप्रधानमन्त्री यादव र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र संयुक्त

म्याग्दीको अन्नपूर्णमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा तीनवटा खानेपानी आयोजना निर्माण भएका छन्