हरिवंशले दिए प्रधानमन्त्री ओलीलाई स्वास्थ्य लाभको कामना « Khabarhub

हरिवंशले दिए प्रधानमन्त्री ओलीलाई स्वास्थ्य लाभको कामना


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एपेन्डिसाइटिस भएर अस्पतालमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई वरिष्ठ कलाकार हरिवंश आचार्यले स्वास्थ्यलाभको कामना गरेका छन् ।

ओलीलाई मंगलबार एपेन्डिसाइटिसको शल्यक्रियापछि भेन्टिलेटरमा राखिएको छ । ओलीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ ।

हरिवंशले भने, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’

अस्पतालले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएको र अहिले बोल्न सक्ने भएको बताएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  १२ : १४ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६