जहाँ २२ रुपैयाँ तिरे गर्लफ्रेण्ड पनि पाइन्छन् भाडामा ! « Khabarhub

जहाँ २२ रुपैयाँ तिरे गर्लफ्रेण्ड पनि पाइन्छन् भाडामा !


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बेलाबखत निकै अचम्म लाग्ने र अपत्यारिला समाचार सार्वजनिक हुन्छन् ।

घटना विश्वासयोग्य नलागे पनि वास्तविकता बुझ्दा नपत्याईं सुख हुँदैन । एउटा यस्तै समाचार हालै सार्वजनिक भएको छ जहाँ २० मिनेटका लागि २२ रुपैयाँ तिरे गर्लफ्रेण्ड पनि भाडामा पाइन्छन् ।

घटना छिमेकी मुलुक चीनको हो । जहाँ एक सपिङ्ग मलले ग्राहकहरुको सन्तुष्टि र आफ्नो व्यापार व्यवसाय बढाउन लगाएको एउटा जुक्ति हो । उसले ग्राहकका लागि भाडामा ग्रर्लफ्रेण्ड उपलब्ध गराइदिने गरेको छ ।

त्यसका लागि केही शर्त भने पक्कै राखिएका छन् । तपाईँले एउटा शर्त मान्नु भयो भने ती केटीहरुसँग २० मिनट समय बिताउन सक्नुुहुन्छ । २२ रुपैयाँ अर्थात ११ फिलिपिनो पिसोमा पाइने ती युवतीहहरुसँग तपाईले मज्जाले समय बिताउन सक्नुहुन्छ ।

उक्त सपिङ्ग मलको यो अफरपछि त्यहाँ युवाहरुको निकै भिड लाग्न थालेको बताइन्छ । दक्षिणी चीको सहर हुआनमा वाइटैलिटी सिटी नामको सपिङ्ग मलमा यो अफर शुरु गरिएको हो । यहाँ १५ सुन्दर युवतीहरु राखिएका छन् ।

यस मलमा प्रवेश गर्ने बित्तिकै ग्राहकका लागि युवतीहरु लाइनमा उभिएका हुन्छन् । उनीहरु मध्यबाट ग्राहकले आफूलाई मनपरेकी युवतीसँग समय बिताउँन सक्छन् ।

उनीहरुलाई भाडामा लिएर २० मिनेट मज्जाले डेटिङ्ग गर्न सक्नुहुन्छ । यो अवधिमा सपिङ्ग, डिनर, कफी, गफगाफ गर्न सकिन्छ तर ती युवतीलाई छुन भने पाइँदैन।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ७ : ४७ बजे

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा