महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने व्यवसायी ढकालको घोषणा | Khabarhub Khabarhub

महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने व्यवसायी ढकालको घोषणा


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाग्लुङ– व्यवसायी चन्द्र ढकालले नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् ।

शुक्रबार बाग्लुङ महोत्सवलाई सम्बोधन गर्दै व्यवसायी ढकालले चैतमा हुने उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

वर्तमान कार्यसमितिमा महासंघका वस्तुगततर्फका उपाध्यक्ष रहेका ढकाल ग्लोवल आइएमई बैंक, आइएमई ग्रुप र चन्द्रागिरी हिल्सका अध्यक्ष समेत हुन्।

महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ। सोही प्रावधान अनुसार अघिल्लो निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित शेखर गोल्छा अध्यक्ष हुँदैछन्।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ६ : २१ बजे

मुख्यमन्त्री लामालाई बागमतीको संसदीय दलले बुझायो ध्यानाकर्षणपत्र

मनहरी– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी

‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयक विशेष सत्र जारी

बाकु– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका तर्फबाट आयोजना गरेको ‘पर्वतीय क्षेत्रमा

‘गाउँ छोड्दै युवा, बाझिँदै जमिन’

आठबिसकोट – रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ खदी गाउँको करिब तीन

नेप्सेमा १४.१२ अंकको गिरावट, १३८ कम्पनीको शेयर मूल्य घट्यो

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४.१२ अंकले घटेको छ

निर्मलाबारे विवादित अभिव्यक्ति दिने व्यक्ति समातिए, ऋषि धमलासँग पनि सोधपुछ

काठमाडौं- कञ्चनपुरको भीमदत्त नगरपालिका-२ उल्टाखाम निवासी १३ वर्षीया बालिका निर्मला