बीआरआई परियोजनाका लागि सीडीबीले १९० अर्ब अमेरिकी डलर उपलब्ध गराउने « Khabarhub

बीआरआई परियोजनाका लागि सीडीबीले १९० अर्ब अमेरिकी डलर उपलब्ध गराउने


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चाइन डेभलपमेन्ट बैंक (सीडीबी)ले बेल्ट एण्ड रोड (बीआरआई) परियोजनाका लागि १ सय ९० अर्ब अमेरिकी डलरभन्दा बढी आर्थिक लगानी गर्ने जनाएको छ ।

बिहीबार बोआओ फोरम फर एसिया (विएफए) को वार्षिक सम्मेलनलाई सम्बोधन गर्ने क्रममा सीडीबीका अध्यक्ष झेंग झीजीले उक्त कुरा बताएका समाचार संस्था रोयटर्सले जनाएको छ ।

चीनको अन्तर्राष्ट्रिय नीतिको मुख्य हिस्सा मानिएको उक्त परियोजनामा नेपालले पनि हस्ताक्षर गरिसकेको छ ।

दक्षिण र मध्य एशिया हुँदै जल र स्थल मार्गमार्फत युरोप जोड्ने गरी अधि सारिएको बीआरआई चीन केन्द्रित सञ्जाल बनाउने परिकल्पनामा आधारित योजना हो ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ११ : १६ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका