मोराटाको गोलमा स्पेन विजयी « Khabarhub

मोराटाको गोलमा स्पेन विजयी


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अल्भारो मोराटाले दुई गोल गर्दा स्पेनले युरोपियन च्याम्पियनसिप छनोटमा माल्टालाई पराजित गरेको छ ।

समूह एफमा रहेको स्पेनले गएराति भएको खेलमा माल्टालाई २—० गोल अन्तरले पराजित गरेको हो ।

२०१० को विश्वकप विजेता स्पेनविरुद्धको खेलमा रक्षात्मक बनेको माल्टामाथि जीत निकाल्न मराटाले खेलको ३१ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

त्यस्तै, मोराटाले खेलको ७३ औं मिनेटमा गोल गर्दै टिमलाई २—० गोल अन्तरको जित दिलाएका थिए ।

जीतसँगै स्पेनले ६ अंक बनाएको छ । यसअघि स्पेनले नर्वेलाई पराजित गरेको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  १२ : ०१ बजे

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका

भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव भेटियो

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

जेन-जी शहीद दिवस : परिवारका आँखामा आँसु

काठमाडौं– जेन-जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर

चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं- चीनले नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको चौथो

‘जनताभन्दा सीडीओ–प्रहरी सरुवामा केन्द्रित हुँदा एमालेले जनमत गुमायो’

काठमाडौं- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण