अराज केशवले गाए हिन्दी गीत | Khabarhub Khabarhub

अराज केशवले गाए हिन्दी गीत


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक तथा निर्देशक अराज केशवले हिन्दी गीत बजारमा ल्याएका छन् । उनको गीत ‘आ भि जा’ लाई भारतको भारतीय म्यूजिक कम्पनी डिजिट्युन्स मार्फत सार्वजनिक गरिएको हो ।

यो गीत अराजको नेपाली भर्सन ‘आउँछ्यौ कि’ लाई अराजले पहिले नै बजारमा ल्याएका थिए । गीतको भिडियोलाई गायक अराज केशवले नै निर्देशन गरेका हुन् भने रवि चन्द र निशा सुवेदीले अभिनय गरेका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  १२ : ३४ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार