सांसदहरुलाई बजेट– खारेज गर्न नेताहरुकै दबाब « Khabarhub

सांसदहरुलाई बजेट– खारेज गर्न नेताहरुकै दबाब


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजको कान्तिपुर दैनिकले चन्द समूहको आतंक, राजधानीमा शृंखलाबद्ध विस्फोट शीर्षकको समाचार मुख्य समाचार बनाएको छ । त्यस्तै उसले सांसदहरुलाई सोझै बजेट खारेज गर्न नेताहरुकै दबाब शीर्षकको समाचार प्रकाशन गरेको छ ।

समाचारमा अगाडि भनिएको छ–अधिकारसम्पन्न स्थानीय सरकार गठन भइसकेकाले सांसदको तजबिजीमा खर्च हुने निर्वाचन क्षेत्रसँग सम्बन्धित बजेट बन्द गर्न नेताहरुले दबाब बढाएका छन् ।

सत्तारुढ र प्रतिपक्षी दलका केही नेताले सांसदलाई बजेट वितरण संविधान र संघीयताको मर्मविपरीत हुने भन्दै बन्द गर्नुपर्ने धारणा राखिरहेका छन् ।
पूर्वप्रधानमन्त्री मावकुमार नेपाल, बाबुराम भट्टराई, पूर्वअर्थमन्त्री रामशरण महत, पूर्वमन्त्री तथा गगन कुमार थापा र अिधकौश समानुपातिक सांसदले यो कार्यक्रम बन्द गर्नुपर्ने धारणा राखिरहेका छन् ।

निर्वाचन क्षेत्र कार्यक्रमले नराम्रा कामलाई बढावा दिएको छ । दुरुपयोग हुने काम रोकौं शनिवार नेपालगञ्जमा आयोजित कार्यक्रममा नेता नेपालले भने ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ७ : ०० बजे

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ