हेटौंडामा मिनी ट्रकमा आगजनी, सन्धीखर्कमा विद्यालयमा शंकास्पद बस्तु फेला « Khabarhub

हेटौंडामा मिनी ट्रकमा आगजनी, सन्धीखर्कमा विद्यालयमा शंकास्पद बस्तु फेला


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– हेटौंमा एक मिनी ट्रकमा आगजनी गरिएको छ । त्रिभुवन राजपथ अन्तर्गत हेटौंडाको चौकिटोलमा ना ७ ख ९४९३ नम्बरको ट्रकमा आगजनी भएको हो । आगजनीका कारण ट्रक पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

ट्रक आगजनीमा विप्लव समूहको संलग्नता भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

सोमबार(आज) विप्लव समूहले नेपाल बन्दको आह्वान गरेको छ, जसको प्रभाव देश भर परेको छ ।

देशका विभिन्न स्थानमा बम फेला परेका छन् । यसै बीच र्घाखाँचीको सन्धिखर्कमा रहेको अर्घाखाँची आवासीय माध्यामिक विद्यालयमा शंकास्पद बस्तु फेला परेको छ ।

सन्धिखर्क २ चुत्राबेसीको बेलबाटीकामा रहेको उक्त विद्यालयमा बाहिर तारबार गरिएको पिल्लरमा बाँधिएको अवस्थामा शंकास्पद बस्तु फेला परेको हो ।

बम डिस्पोटका लागि नेपाली सेना त्यसतर्फ गएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ७ : ४८ बजे

स्याफ्रुबेँसीमा ७६ मिटर लामो बेलिब्रिज निर्माण सुरु, रसुवागढी सडक सञ्जाल जोडिने

रसुवा– चीनसँगको उत्तरी नाका जोड्ने स्याफ्रुबेसीमा बेलिब्रिज जडानका लागि फाउन्डेसन

यातायात भाडा समायोजनको माग

खोटाङ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ खोटाङले जिल्लामा सञ्चालन हुने

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी