काठमाडौंमा बन्दको प्रभावः सडकमा जे देखियो (फोटो फिचर) « Khabarhub

काठमाडौंमा बन्दको प्रभावः सडकमा जे देखियो (फोटो फिचर)


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिबन्धित विप्लव समूहले सोमबार आह्वान गरेको बन्दले काठमाडौं उपत्यकामा आंशिक प्रभाव परेको छ । उपत्यकाबाहिरका जिल्लाहरुमा भने उपत्यकाको तुलनामा बढी प्रभाव देखिएको छ ।

आइतबार उपत्यकामा श्रृंखलाबद्ध बम विस्फोटपछि सरकारले सुरक्षा व्यवस्था मजबुत पारेको हुँदा उपत्यकामा कम प्रभाव परेको हो । तर पनि अन्य दिनको तुलनामा आज सडकमा सवारी साधनको चाप कम छ भने चलेका सवारी साधनमा यात्रुको चाप बढी छ । सार्वजनिक गाडीहरु कम मात्रमा चलेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौं उपत्यकामा सवारी आवागमन बिहानैदेखि प्रभावित भएको छ । बन्दको प्रभावले उपत्यकाका शैक्षिक संस्थाहरु ठप्प बनेका छन् ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ९ : ३५ बजे

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा