सरकारले हठ नत्याग्दा विप्लवको हिंसा – कांग्रेस | Khabarhub Khabarhub

सरकारले हठ नत्याग्दा विप्लवको हिंसा – कांग्रेस


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले हठ नत्याग्दाको परिणाम विप्लवले हिंसा नत्यागेको आरोप प्रमुखप्रतिपक्षी नेपाली कांग्रेसले आरोप लगाएको छ ।

सोमबार संसद बैठकमा गृहमन्त्रीसँग प्रश्न राख्दै कांग्रेस सचेतक पुष्पा भुसालले सरकारको हठ नत्याग्ने र त्यसको परिणाम विप्लवले हिंसा नत्याग्ने हो भने जनताले पीडा कहिलेसम्म व्यहोर्ने भन्दै प्रश्न गरिन् ।

आइतबार काठमाडौंमा भएको विस्फोटमा मारिएका चार जना मृतक नेपाली जनता होइन भनि गृहमन्त्री रामबहादुर थपाले भनेकोमा कांग्रेसले उनीहरु नेपाली नभए को हो भनी प्रश्न गरिन् ।

पाँचथरमा हत्याकाण्ड हुँदा मुकुण्डोधारीले हतियार लिएर हत्या गर्न जाँदा गृह प्रशासनले किन सुरक्षा दिन सकेन ? त्यसको उत्तर गृहमन्त्रीले दिनुपर्ने माग कांग्रेसले गरेको छ ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  १२ : १६ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’