ट्रकमा करेन्ट सर्ट हुँदा २ जनाको मृत्यु « Khabarhub

ट्रकमा करेन्ट सर्ट हुँदा २ जनाको मृत्यु


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुरमा ट्रकमा करेन्ट सर्ट हुँदा दुई जनाको मृत्यु भएको छ । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरी कोगटे खोलानजिक ट्रकमा करेन्ट सर्ट हुँदा २ जनाको मृत्यु भएको हो भने २ जना घाइते भएका छन् ।

बाग्मती हाइड्रोपावरका लागि विद्युतीय साम्रगी लिएर आयोजनास्थलतर्फ जाँदै गरेको ना ७ ख ९३२६ नम्बरको ट्रकले हाइटेन्सन लाईनमा छुँदा करेन्ट सर्ट भई २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरुको पहिचान खुलेको छैन ।

करेन्ट लागेर घाइते भएका दुई जनालाई थप उपचारका लागि काठमाण्डौं पठाईएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ४ : १८ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन