चुकन्दर खानुभएको छ ? यस्ता छन् फाइदा « Khabarhub

चुकन्दर खानुभएको छ ? यस्ता छन् फाइदा


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

चुकन्दर खानु भएको छ ? हेर्दा रातो देखिने चुकन्दरको तरकारी खानुभएको भए यसको स्वाद पनि तपाईलाई थाहा नै होला ।

चुकन्दर खानु स्वादका लागि मात्रै होइन स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन्छ । यसमा धेरै बढी मात्रामा रेसा (फाइबर), फ्लेभेनाइडस र भेटासायनिन हुन्छ ।  भेटासायनिनले एलडीएल कोलेस्ट्रोलको अक्सिडेसन कम गर्न सघाउँछ र ह्दयाघातको जोखिम हुँन दिँदैन । सबै उमेर समूहका लागि चुकन्दर उत्तिकै फाइदाजनक मानिन्छ ।

चुकन्दरमा धेरै मात्रामा भोरान नामक रसायन पाइन्छ, जुन मानिसको यौन हार्मोन निर्माणमा सहयोगी हुन्छ । चुकन्दर खाँदा यसमा भएको नाइट्राइटस नाइट्रिक अक्साइडमा परिवर्तित हुन्छ । यी दुवै तत्त्वले धमनीलाई फराकिलो पार्न र रक्तचाप कम गर्न सघाउँछ । चुकन्दरलाई प्राकृतिक भियाग्रासमेत भनिन्छ ।

 चुकन्दरका फाइदा

–हर्मोन उत्पादनमा सहयोग पुर्‍याउछ,

–शरीरमा अक्सिजनको वृद्धि भइ मस्तिष्कले राम्ररी काम गर्न सहयोग पुर्‍याउछ,

–चुकन्दरले अल्झाइमर हुनबाट बचाउँछ,

–रक्तचाप बढी भएका व्यक्रिले चुकन्दर खादाँ रक्तचाप नियन्त्रण हुन्छ,

–हृदयघातको जोखिमबाट बचाउँछ,

–शरीरमा रगतको कमी हुन दिदैन,

–रक्तअल्पता हुनबाट बचाउँछ,

–गर्भवती महिलाको लागि फाइदाजनक मानिन्छ

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ७ : ५४ बजे

थुनिएको मर्स्याङ्दी नदीमा पानी बग्न थाल्यो

मनाङ– अविरल वर्षापछि स्थानीय घट्टेखोलामा आएको लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवा

पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक कोटगढी

भोजपुर– भोजपुरको पौवादुङ गाउँपालिकामा रहेको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको

अर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता

काठमाडौँ– एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ

पहिरोबाट उद्धार गरिएका भन्छन्– ‘नयाँ जीवन पायौँ’

म्याग्दी– पहिरोमा फसिएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ गिवाङका ५७ वर्षीय प्रेमबहादुर

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो, पूर्वसावधानीले मानवीय क्षति टर्यो

काठमाडाैँ – ललितपुर महानगरपालिका–२४ स्थित धापाखेलमा लगातारको अविरल वर्षाका कारण