‘सानो मन’ को रिलिज मिति १ हप्ता पर धकेलियो « Khabarhub

‘सानो मन’ को रिलिज मिति १ हप्ता पर धकेलियो


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘सानो मन’ को को प्रदर्शन मितिमा हेरफेर भएको छ । असार २० गते प्रदर्शन हुने भनिएको यो फिल्मको प्राविधिक रुपमा थप समय लाग्ने भएपछि रिलिज मिति एक हप्ता पर सारिएको निर्माण टिमले जनाएको छ ।

अब यो फिल्म असार २७ मा रिलिज हुनेछ ।

निर्माता राजेन्द्र मानन्धरका अनुसार फिल्मलाई हतारमा रिलिज गर्नुभन्दा बरु एक हप्तापछि रिलिज गर्ने तर स्तरीय बनाएर रिलिज गर्ने बताए ।

लभस्टोरी यो फिल्मलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् भने फिल्ममा आयुष्मान देशराज जोशी, शिल्पा मास्के, सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, रश्मी भट्ट लगायतका कलाकारको अभिनय छ ।

बैंकक, काठमाडौं र भैरहवामा छायांकन गरिएको यो फिल्मलाई योगेश गुरुङ, राजीव श्रेष्ठ, समेश के. मित्तल र राजेन्द्र मानन्धरले निर्माण गरेका हुन् । फिल्मले यसअघि सार्वजनिक गरेको ट्रेलरले राम्रो प्रतिक्रिया पाएको छ ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ११ : ३९ बजे

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु

स्ट्रेट अफ होर्मुज नखोले इरानलाई नर्क बनाइदिने ट्रम्पको चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका