सेनाका ५ जना प्रमुख सेनानी महासेनानीमा बढुवा « Khabarhub

सेनाका ५ जना प्रमुख सेनानी महासेनानीमा बढुवा


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले नेपाली सेनाका ५ जना प्रमुख सेनानी (लेफ्टीनेन्ट कर्णेल)लाई महासेनानी (कर्णेल)मा बढुवा सिफारि गरेको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले ५ जना प्रमुख सेनानीलाई महासेनानीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमार्फत सेनाका ५ जना प्रमुख सेनानीलाई महासेनानीमा बढुवा सिफारिस गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ६ : ०० बजे

रवि लामिछानेले लिए रास्वपा सभापतिको सपथ (तस्बिरहरू)

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सभापति रवि

समूह चरणको ‘मेन इभेन्ट’ : एम्बाप्पे र हालान्ड आमनेसामने

काठमाडौं – विश्वकप समूह चरणको खेलमा मध्यराति पौने एक बजेमा

तोसिमालाई हराउँदै सोबिता बनिन् रास्वपा उपसभापति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा महिला उपसभापति

रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान

कीएभ- युक्रेन र रूसले शुक्रबार १६० जना युद्धबन्दी सैनिकहरूको आदान–प्रदान