नेपालकी चेली प्रतिष्ठा राउत पुगिन ‘मिस इङ्ल्याण्ड‘को फाइनलमा (फोटोफिचर) « Khabarhub

नेपालकी चेली प्रतिष्ठा राउत पुगिन ‘मिस इङ्ल्याण्ड‘को फाइनलमा (फोटोफिचर)


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायत- नेपालीले मौका र अवसर प्राप्त गरे भने कोही भन्दा पछि छैनन् भन्ने उदाहरण दिएकी छिन् २५ वर्षीया नेपाली मुलकी बेलायती नागरिक प्रतिष्ठा राउत ।

उनले आफूलाई अब्बल साबित गर्दै मिस इण्डल्याण्ड २०१९ को फाइनलमा पुग्न सफल भएकी छन् । राउत हङ्गकङ्गमा जन्मेकी हुन् । योसँगै उनी मिस इन्डल्याडको फाइनल चरणमा पुग्ने पहिलो नेपाली समेत बनेकी छिन् ।

यस प्रतियोगिताको विजेताले ३५ लाख बराबरको नगद पुरस्कार पाउनुको साथै विश्व सुन्दरी प्रतियोगितामा भाग लिन पाउनेछ ।

राउत पुर्वगोर्खा सैनिक प्रकाश राउतकी छोरी हुन् । उनी केही वर्ष यतादेखि मोडलिङ्ग गर्दै आएकी छन् । उनी पेशाले आर्किटेक हुन् । हेरौँ राउतका केही तस्वीर-

 

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ८ : ३३ बजे

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

सियोल– दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुज

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’

काठमाडौं – त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूमध्ये दुई जनालाई

त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये